National news Tekman photo,
काँग्रेसले ४२ विभाग र १४ अञ्चलको संयोजक तोक्यो
Posted by Unknown
Published on Saturday, July 28, 2012
यसैगरी कृषि तथा सहकारी विभागमा बालकृष्ण खाँण, उद्योग, व्यापार विभागमा दीपकुमार उपाध्याय, भू.पू. सैनिक विभागमा रमेश रिजाल, गैर सरकारी संस्था एवं सामाजिक सेवा विभागमा डा. नारायण खड्का, प्राकृतिक स्रोत विभागमा डा. प्रकाशरण महत,मुस्लिम विभागमा फरमूल्लाह मंसुर, महिला विभाग मिना पाण्डे, स्वास्थ्य विभागमा डा. शशांक कोइराला, साहित्य, कला तथा संस्कृति विभाग मनमोहन भट्टराई लगायतलाई जिम्मेवारी तोकिएको छ ।
यसैगरी १४ अञ्चलका संयोजकतर्फ मेची अञ्चल समन्वय समितिमा महेन्द्र यादव, कोशीमा पद्मनारायण चौधरी, सगरमाथामा केशवकुमार बुढाथोकी, जनकपुर अञ्चलमा रामकुमार चौधरी, बागमती अञ्चलमा रत्न शेरचन, नारायणी अञ्चला रामचन्द्र तिवारी र गण्डकी अञ्चलमा कृष्णचन्द्र नेपाली रहेका छन् । यसैगरी लुम्बिनी अञ्चलमा सुरेन्द्रराज पाण्डे, धवलागिरी अञ्चलमा एन.पी. साउँद, राप्ती अञ्चलमा वावुराम राना मगर, कणर्ाली अञ्चलमा मीन विश्वकर्मा, भेरी अञ्चलमा डिल्लीराज रेग्मी, सेती अञ्चलमा ज्ञानेन्द्रबहादुर कार्की र महाकाली अञ्चलमा जीवनबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ
श्रावण १३, २०६९
प्रेस विज्ञप्ति-१) नेपाल विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल किसान संघ र नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन सम्पन्न गर्न गराउन र तदर्थ समितिलाई सहयोग गर्न तथा निर्देशन दिन देहाय बमोजिमको केन्द्रीय निर्देशन समिति गठन गरिएको छ ।
संयोजक - महामन्त्री श्री प्रकाशमान सिंह
सदस्य - केन्द्रीय सदस्य श्री बद्री पाण्डे
सदस्य - -मनोनयन हुन बाँकी)
सदस्य - सम्बन्धित विभागको प्रमुख
-२) नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन सम्पन्न गर्न गराउन र तदर्थ समितिलाई सहयोग गर्न तथा निर्देशन दिन देहाय बमोजिमको केन्द्रीय निर्देशन समिति गठन गरिएको छ ।
संयोजक - महामन्त्री श्री कृष्णप्रसाद सिटौला
सदस्य - केन्द्रीय सदस्य श्रीमती कमला पन्त
सदस्य - -मनोनयन हुन बाँकी)
सदस्य - सम्बन्धित विभागको प्रमुख
-३) सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको विधान बमोजिम केन्द्रीय सदस्य श्री रामकृष्ण ताम्राकारलाई उपत्यका समन्वय समितिको संयोजकमा मनोनयन गर्नु भएको छ ।
-४) सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको विधान बमोजिम केन्द्रीय सदस्य श्री दिलेन्द्रप्रसाद बडूलाई पार्टीको प्रवक्ता तोक्नु भएको छ ।
-५) सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको विधानको धारा २१ -ठ) अनुसार रुपन्देहीका महाधिवेशन प्रतिनिधि श्री वावुराम रानालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको
छ ।
-६) सभापति श्री सुशील कोइरालाले केन्द्रीय विभागहरुको थप कार्य क्षेत्र विस्तार गरी पार्टी संगठनलाई अझ बढी क्रियाशील गर्ने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट पछि अनुमोदन हुने गरी निम्न बमोजिमका विभागहरुको थप व्यवस्था गर्नु भएको छ ।
-१) मुस्लिम विभाग
-२) तराई-मधेश विभाग
-३) साहित्य, कला तथा संस्कृति विभाग
-४) शान्ति सुरक्षा र सेवा विभाग
-५) काठमाडौँ सम्पर्क समिति समन्वय विभाग
-६) पर्यटन विभाग
-७) संघीय मामिला विभाग
-८) विज्ञान तथा प्रविधि विभाग
-९) वन तथा वातावरण विभाग
-१०) सिंचाई तथा पूर्वाधार विकास विभाग
-११) वित्तीय संस्था समन्वय विभाग
-१२) निर्माण व्यवसायी समन्वय विभाग
-७) सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको विधान बमोजिम केन्द्रीय विभागका प्रमुखहरुमा देहाय बमोजिमका केन्द्रीय सदस्यहरुलाई मनोनयन गर्नु भएको छ ।
१. स्थानीय निकाय विभाग - श्री दिलबहादुर घर्ती
२. संसदीय विभाग - श्री पूर्णबहादुर खड्का
३. कृषि तथा सहकारी विभाग - श्री बालकृष्ण खाँण
४. उद्योग, व्यापार विभाग - श्री दीपकुमार उपाध्याय
५. भू.पू. सैनिक विभाग - श्री रमेश रिजाल
६. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग - डा. नारायण खड्का
७. प्रचार विभाग - डा. मिनेन्द्र रिजाल
८. प्राकृतिक स्रोत विभाग - डा. प्रकाशरण महत
९. मुस्लिम विभाग - श्री फरमूल्लाह मंसुर
१०. महिला विभाग - श्रीमती मिना पाण्डे
११. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग - श्रीमती सुजाता कोइराला
१२. स्वास्थ्य विभाग - डा. शशांक कोइराला
१३. तराई-मधेश विभाग - श्री उमाकान्त चौधरी
१४. साहित्य, कला तथा संस्कृति विभाग - श्री मनमोहन भट्टराई
१५. नेपाली जनसम्पर्क समिति समन्वय विभाग - श्री अर्जुनप्रसाद जोशी
१६. अनुसन्धान तथा अभिलेख विभाग - श्रीमती महालक्ष्मी उपाध्याय ‘डिना’
१७. आदिवासी तथा जनजाति विभाग - श्री भीष्मराज आङ्देम्वे
१८. पेशागत तथा वौद्धिक विभाग - डा. शेखर कोइराला
१९. संगठन विभाग - श्री आनन्दप्रसाद ढुंगाना
२०. काठमाडौँ सम्पर्क समिति समन्वय विभाग - श्री सूर्यमान गुरुङ
२१. निर्माण व्यवसायी समन्वय विभाग - श्री दिपक गिरी
२२. विद्यार्थी विभाग - श्री नविन्द्रराज जोशी
२३. शिक्षा विभाग - श्री चन्द्र भण्डारी
२४. प्रशासन विभाग - श्रीमती कमला पन्त
२५. यातायात तथा व्यवसाय विभाग - श्री अजयकुमार चौरसिया
२६. अनुगमन तथा मूल्याङ्कन विभाग - श्रीमती अम्बिका बस्नेत
२७. खेलकूद विभाग - श्री धनराज गुरुङ
२८. संवैधानिक तथा कानून विभाग - श्रीमती पुष्पा भुसाल
२९. तरुण विभाग - श्री शंकर भण्डारी
३०. पर्यटन विभाग - श्री किशोरसिंह राठौर
३१. संघीय मामिला विभाग - श्री गगनकुमार थापा
३२. श्रमिक विभाग - श्री बद्री पाण्डे
३३. दलित विभाग - श्री जीवन परियार
३४. द्वन्द व्यवस्थापन विभाग - श्रीमती ईश्वरी न्यौपाने
३५. विज्ञान तथा प्रविधि विभाग - सुश्री सिता गुरुङ
३६. वन तथा वातावरण विभाग - श्रीमती कविताकुमारी सरदार वाँतर
३७. सिंचाई एवं पूर्वाधार विकास विभाग - श्रीमती मिनाक्षी झा
३८. अपाङ्ग विभाग - सुश्री सुजाता परियार
३९. शान्ति सुरक्षा र सेवा विभाग - श्रीमती पार्वती डि.सी.चौधरी
४०. वित्तिय संस्था समन्वय विभाग - श्री राजनप्रसाद पन्त
४१. वैदेशिक रोजगार क्षेत्र समन्वय विभाग - श्रीमती लक्ष्मी राई
४२. सांस्कृतिक विभाग - श्रीमती मीना सुब्बा
-८) सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार अञ्चल समन्वय समितिमा देहाय बमोजिमका केन्द्रीय सदस्यहरुलाई संयोजकमा मनोनित गर्नु भएको छ ।
१. मेची अञ्चल समन्वय समिति - श्री महेन्द्र यादव
२. कोशी अञ्चल समन्वय समिति - श्री पद्मनारायण चौधरी
३. सगरमाथा अञ्चल समन्वय समिति - श्री केशवकुमार बुढाथोकी
४. जनकपुर अञ्चल समन्वय समिति - श्री रामकुमार चौधरी
५. बागमती अञ्चल समन्वय समिति - सुश्री रत्न शेरचन
६. नारायणी अञ्चल समन्वय समिति - श्री रामचन्द्र तिवारी
७. गण्डकी अञ्चल समन्वय समिति - श्री कृष्णचन्द्र नेपाली
८. लुम्बिनी अञ्चल समन्वय समिति - श्री सुरेन्द्रराज पाण्डे
९. धवलागिरी अञ्चल समन्वय समिति - श्री एन.पी. साउँद
१०. राप्ती अञ्चल समन्वय समिति - श्री वावुराम राना मगर
११. कणर्ाली अञ्चल समन्वय समिति - श्री मीन विश्वकर्मा
१२. भेरी अञ्चल समन्वय समिति - श्री डिल्लीराज रेग्मी
१३. सेती अञ्चल समन्वय समिति - श्री ज्ञानेन्द्रबहादुर कार्की
१४. महाकाली अञ्चल समन्वय समिति - श्री जीवनबहादुर शाही
वसन्तकुमार गौतम
मुख्य सचिव
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





