Intertainment Tekman photo,
लिंगलाई हतियार भनेर तर्सिए एअरपोर्टका कर्मचारी
Posted by Unknown
Published on Sunday, July 29, 2012
विश्वमा सबैभन्दा लामो लिंग भएको भनिएका जोन फाल्कोन नामका व्यक्तिको लिंगका कारण एअरपोर्टका कर्मचारी तर्सिए । सामान्य अवस्थामा ९ इन्च तथा उत्तेजित भएको बेला साढे १३ इन्च लामो हुने भिमकाय लिंग भएका जोनको पाइन्ट निकै असामान्य रुपमा उक्सिएको देखेपछि एअरपोर्टका कर्मचारीहरुले उनले लिंगनेर हतियार लुकाएर ल्याएको आशंका गरे ।
सनप|mान्सिस्कोबाट न्युयोर्कका लागि उड्न लागेका जोनलाई सोही कारण केहीबेर रोकेर चेकजाँच गरियो । स्क्यानरबाट हेर्दाखेरी लिंग असामान्य देखेपछि अधिकारीहरुले त्यो जैविक हतियार हुनसक्ने आशंका गरी मेटल डिटेक्टर तथा रसायन समेतको प्रयोग गरी परिक्षण गरे । तर अन्त्यमा त्यो कुनै जैविक हतियार नभएर जोनको आफ्नै लिंग भएको प्रमाणित भएपछि उनीसँग दुख मनाउ गर्दै अधिकारीहरुले उनलाई जहाजमा चढ्न पठाए ।
आफुलाई एअरपोर्टमा अनावश्यक रुपमा दुख दिइएकोप्रति आफ्नो कुनै गुनासो नभएको जोनको भनाइ छ । तर एकजना सुरक्षा गार्डले आफुलाई कसरी यति ठूलो लिंग भयो ? भनेर सोध्दा रमाइलो लागेको उनी बताउँछन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





