breakingnews,
बाँदरमुडे पीडितलाई भेट्न प्रचण्ड माडी जाने
Posted by Unknown
Published on Monday, July 23, 2012
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाँदरमुढे घटनाका पीडितहरुलाई भेट्न भदौ अन्तिमसाता चितवनको माडी जाने हुनु भएको छ । पार्टीले माडीमा संचालन गरेको सामुहिक आवासस्थल ‘दिवाकर बालग्राम’का प्रतिनिधीहरुसँग आज केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको भेटमा प्रचण्डले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । भदौ अन्तिम साता माडी गएर स्थानीय जनतासँग छलफल गर्ने प्रचण्डले प्रतिबद्धता जनाउनु भएको भेटमा सहभागी वाई.सी.एल.नेता दिवस पाण्डेले जानकारी दिनुभयो । युद्धकालमा माओवादीले सुरक्षाकर्मीलाइ लक्षित गरि बम बिस्फोट गराउँदा माडीको बादरमुडेमा तीन दर्जनभन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






