National news Tekman photo,
पौडेल र नेपालले गाडि फिर्ता गरे
Posted by Unknown
Published on Thursday, July 26, 2012
श्रावण ११, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका उप–सभापित रामचन्द्र पौडेलले बिहिबार सुविधाको गाडि फिर्ता गर्नुभएको छ । सरकारले पूर्व विविष्ट पदाधीकारीहरुलाई आजिवन सुविधा दिने निर्णय विरुद्ध नागरिक समाजले आन्दोलन चर्काएपछि उहाँहरुले गाडि फिर्ता गर्नुभएको हो । एमाले नेता नेपालले बिहिबार विज्ञप्ती जारी गरेर जनस्तरबाट सुविधाबारे व्यक्त भावनाको सम्मान गर्दै पूर्व प्रधानमन्त्रीका रूपमा आफूलाई प्राप्त सरकारी गाडी फिर्ता गरेको बताउनुभएको हो । यसैगरि काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राज्यका विशिष्ट पदाधिकारीले पाउने सुविधाअन्तर्गत लिएको गाडि आजै फिर्ता गर्नुभएको छ । वर्तमान कामचलाउ सरकारले अध्यादेशमार्फत राज्यका विभिन्न विशिष्ट व्यक्तिहरुले पाउने सुविधाको प्रबन्ध गरेपनि त्यसबारे जनस्तरमा आलोचना हुन थालेपछि पौडेलले सुविधाको सरकारी साधन संसद् सचिवालयमा फिर्ता गर्नुभएको हो । उहाँले आफूले पाउने सवारीसाधन संसद् सचिवालयमा फिर्ता पठाउनुभएको र त्यसबाहेक अन्य सुविधा पनि नलिएको स्पष्ट गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






