Intresting news,
कुकुरले किन चपाउँछ हड्डी ?
Posted by Unknown
Published on Monday, July 30, 2012
डोरान तथा नेशनल युनिभर्सिटी अफ कोलम्बियाका सहयोगीहरुले कुकुरको वंशवृक्ष तयार गरेका छन् र त्यसको अरु ३ सय भन्दा बढि प्रजातिबीच सम्बन्ध स्थापित गरेका छन् । कुकुरप्रजातिहरुले समयक्रमसँगै पछि समूहमा शिकार गर्न थालेपछि सोही प्रकारका तिखा तथा शक्तिशाली दाँतको विकाश भयो । यसले गर्दा उसको हाड चपाउने क्षमता झनै बढ्न पुग्यो । जंगली कुकुरका केही प्रजातिहरु मानिसहरुले घरमा पाल्न थाले । यसरी समग्र कुकुरका प्रजातिहरुमा विकशित भएका त्यस्तो दन्त संरचना तथा हाड चपाउने बानी घरपालुवा कुकुरहरुमा समेत यथावत रहन पुगेको हो । सोही वंशाणुगत गुणका कारण अहिलेपनि घरपालुवा कुकुरले मासु खान तथा हाड चपाउन निकै मन गर्दछ । यद्यपि कुकुरको उतिविघ्न शिकारी चरित्र पनि हराउन थालिसकेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





