Welcome Guest!
twitter facebook rss

,

फोरम गणतान्त्रिकको बिस्तारित बैठक आजदेखि सुरु ।।


श्रावण १०, काठमाडौं । मधेसी जनअधिकार फोरम गणतान्त्रिकको बिस्तारित बैठक बुधबारदेखि सुरु हुदैछ । पर्साको वीरगञ्जमा बैठक शुरु हुने फोरम गणतान्त्रिकले जनाएको छ । पार्टी विभाजनपछिको यो पहिलो विस्तारित बैठक हो । बिस्तारित बैठकमा ३७ जना केन्द्रीय सदस्यसहित मधेशका १९ जिल्लाका ३ सय जना प्रतिनिधि सहभागी रहने फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष  एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । बैठकमा राजनैतिक गतिरोधको निकास दिन पार्टीको भूमिका, पार्टी भित्रको विवाद समाधान, संगठन सुदृढीकरण र आगामी कार्यनीति एवं रणनीतिबारे छलफल हुने यादवले बताउनु भयो । उहाँका अनुसार बैठक ३ दिनसम्म चल्नेछ । फोरम गणतान्त्रिकका अर्का नेता नन्दन कुमार दत्तले आफूलाई कार्यबाहक अध्यक्ष भएको घोषणा गरेपछि फोरम गणतान्त्रिक टुक्रिएको थियो । पार्टीका केन्द्रीय अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता भने भ्रष्टाचारको अभियोगमा हाल जेलमा छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide