Intresting news,
……लाई भन्दा देख्नेलाई लाज : यौन खेलौनाको उद्धारमा १८ पुलिस
Posted by Unknown
Published on Monday, July 30, 2012
पानीमा झण्डै डुब्न लागेको यौन खेलौनालाई उद्धार गर्नका लागि १८ सदस्यीय उक्त प्रहरी टोलीले ठूलै रेस्क्यू अपरेसन संचालन गर्नुपरेको घटनाले ती पुलिसलाई लज्जित त बनायो नै देख्ने र सुन्नेलाई पनि मज्जाले मनोरञ्जन खुराक मिल्यो ।
वास्तवमा उक्त यौन खेलौना कुनै महिला भएको आशंकामा उद्धारकर्ताहरुले उनलाई पानीबाट बाहिर निकाल्न ठूलै प्रयास गरेका थिए । उनीहरुले झण्डै एक घण्टाको प्रयासपछि त्यसलाई किनारामा ल्याए । तर जब महिला भनिएको उक्त वस्तुलाई पानीबाट निकालेर बाहिर ल्याइएपनि त्यो कुनै मान्छे नभएर प्रयोगमा आएर फ्याँकिसकिएको सेक्स टोय रहेको कुरा पत्ता लाग्यो त्यसपछि त्यहाँ ठूलै हल्लीखल्ली भयो ।
जब उक्त नाटकीय घटनाको पटाक्षेप भयो त्यहाँ जम्मा भएका १ हजार भन्दा बढि मान्छेको भिडलाई ठूलै मसला मिल्यो । त्यतिबेलासम्म महिला भनिएको उक्त वस्तुको उपचारका लागि भन्दै चिकित्सक टोली तथा अरु उद्धारकर्ताहरु समेत त्यहाँ आइपुगेका थिए । यथार्थ कुरो थाहा पाएपछि सबै तिनछक परे ।
मरिहत्ते गरेर नदिको बिचबाट ल्याएको वस्तु मान्छे नभएर यौन खेलौना भएको पत्तो पाएपछि उद्धारकर्ता पुलिसहरुले मजाक गर्दै उक्त खेलौना उपस्थित मानिसहरुको भिडतिर फ्याँके । पछि त्यो यौन खेलौनालाई नष्ट गरियो । उद्धारकर्मी पुलिसहरुले उक्त यौन खेलौना दुरुस्तै महिला जस्तो देखेर आफुहरुले उद्धार कार्य गरेको स्पष्टीकरण दिएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





