Intresting news Tekman photo,
पेटको छालामा रक्सी राख्ने टेबल (फोटो फिचर र भिडियो सहित)
Posted by Unknown
Published on Sunday, July 29, 2012
यद्यपि यी मान्छेलाई गिनिज बुकमा अहिलेसम्म स्थान मिलिसकेको छैन, तथापि उनले विश्वमा आफु सबैभन्दा लचिलो छाला भएको मान्छे दाबी गर्दै गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेका छन् । ग्यारीका अनुसार उनको पेटको छाला समेत यतिधेरै लचिलो छ की उनले उक्त छालालाई तानेर टेबलको रुपमा प्रयोग गर्न सक्छन् । साथै त्यसरी तानिएको छालाको टेबलमा उनले एकैपटकमा तिनवटा सम्म बियरका बोतल राख्न सक्छन् ।
उनको घाँटीको छाला समेत निकै बाहिरसम्म तन्काउन सकिन्छ र चिउडोको छालालाई नाक समेत छोप्ने गरी रुमालको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो अद्भुत क्षमतायुक्त छाला हुनु आफैमा गौरवको विषय हो । तरपनि यो कुनै व्यायाम वा अरु उपचारका कारण भएको भने होइन । यो त एक अनौठो वंशाणुगत रोगका कारण भएको हो ।
४१ वर्षीय ग्यारी एहलर्स डेन्लोस सिन्ड्रोम नामको रोगबाट पीडित छन् । स्मरण रहोस् यो असाधारण जेनेटिक विकृतिका कारण मानिसको छाला निकै कमजोर हुनुका साथै लचिलो पनि हुन्छ । विश्वमा हरेक १० हजारमा एक जना मानिसलाई यस्तो समस्या हुने विज्ञहरु बताउँछन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





