sport राजनीति,
आदिवासी जनजातीको अब नयाँ पार्टी
Posted by Unknown
Published on Friday, July 20, 2012
आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिले साउन महिना भित्रै नयाँ पार्टी खोल्ने बताउनु भएको छ । स्याङ्जाको सदरमुकाममा जनजाति नेता तथा कार्यकर्ता संगको भेटघाटको क्रममा लेखीले आफूहरुले नयाँ पार्टी खोल्ने जातीय लडाँइको लागि नभई जनजाति पहिचानको लागि भएको बताउनुभयो । लेखीले यही साउन २५ अर्थात अगष्ट ९ मा नयाँ पार्टी खोल्ने बताउनु भएको हो । बाहिर आएजस्तो गरी आफूहरुले जातीय राज्य नमागेको लेखीको भनाई छ । यस्तै जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ् शेर्पाले साठी बर्षे राजनैतीतिक शक्तीले जनजातिहरुको मागलाई सम्बोधन गर्न नसकेकोले आफूुहरु नयाँ शक्ति निर्माणमा लागेको बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






