Welcome Guest!
twitter facebook rss

,

सञ्चारमाध्यमलाई समावेशी बनाउने प्रयास असफल–सञ्चार मन्त्री यादव

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले आफूले चाहेर पनि सञ्चारमाध्यमलाई समावेशी बनाउन नसकेको स्वीकार गर्नुभएको छ । उहाँले आफूले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान तथा राष्ट्रिय समाचार समितिलाई समावेशी बनाउने प्रयास गरे पनि पूर्ण रुपमा सफल हुन नसकेको स्वीकार गर्नुभयो । सञ्चारमाध्यमलाई समावेशी बनाउन दबाब दिनका लागि अनसनमा बसेका मधेसी पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई घेराबन्दीमा पारिएकोले समावेशीका लागि केही गर्न नसकिने स्थितिमा रहेको बताउनुभयो । उहाँले राजधानीबाट सञ्चालित सञ्चारमाध्यमहरु आत्मबोध गरेर समावेशी नभए मधेसी, दलित, महिला, जनजाति र बहिष्करणमा परेका सबै पत्रकार ती सञ्चार माध्यम विरुद्ध एकजुट भएर लाग्न सुझाव दिनुभयो । मधेसी पत्रकार समाज नेपालले हिजोबाट मधेस मिडिया हाउसको साक्षात्कार कक्षमा अनसन सुरु गरेको छ ।समाजका अध्यक्ष मोहन सिंहले राज्य व्यवस्था, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा काठमाडौँ केन्द्रित सञ्चारमाध्यम साम्प्रदायिक भएको भन्दै यस अवस्थामा परिवर्तन ल्याउनका लागि अनसन बसेको बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide