technology,
सामसुङको प्रोजेक्टर फोन : मोबाइलबाटै फिल्महलको मज्जा
Posted by Unknown
Published on Monday, July 23, 2012
के के छन् विशेषता ?
यो प्रोजेक्टर फोन १ गिगाहर्जको डुअल कोर प्रोसेसर हुनुका साथै ४ इन्चको टचस्त्रिmन रहेको छ । फोनको फ्लास क्यामरा ५ मेगापिक्सेलको छ भने यसमा ७६८ एमबीको र्याम राखिएको छ । यो मोबाइल ग्यालेक्सी बीम एन्ड्रोइड २.३ सफ्टवेयर बाट संचालित हुन्छ । फोनमा ८ जिबीको इन्टरनल मेमोरी छ जसलाई ३२ जिबी सम्म बढाउन सकिन्छ ।
यो मोबाइल फोनको सबैभन्दा ठूलो विशेषता भनेकी यसको प्रोजेक्टर हो । यो प्रोजेक्टरको सहायताले तपाइँले मोबाइलमा प्ले गरेका जुनसुकै भिडियोलाई ५० इन्चसम्मको पर्दामा लगाएर हेर्न सक्नुहुन्छ । यसको मुल्य युरोपेली बजारमा झण्डै ६ सय डलर तथा एसीयाली बजारमा ३ देखि ४ सय अमेरिकी डलर सम्म पर्ने बताइउको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





