International news,
श्रृखलावद्ध आक्रमणमा ८२ को मृत्यु
Posted by Unknown
Published on Monday, July 23, 2012
९ साउन, काठमाडौं । इराकको राजधानी बग्दाद र आसपासका क्षेत्रमा भइको श्रृखलावद्ध आक्रमणमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । मानिनेहरुमा अधिकांश सुरक्षाकर्मी रहेका छन् । विस्फोटमा १ सय ४० भन्दा बढी घाइते भएका छन् । बम विस्फोट सबैभन्दा बढी बग्दादबाट २० किलोमिटर उत्तरमा रहेको शहर ताजीमा भएको थियो । जहाँ २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । शिया बाहुल्य रहेको सद्र जिल्लामा सरकारी कार्यालयलाई निशना बनाएर विस्फोट भएको छ भने किरकुरमा कम्तिमा ७ कार विस्फोट भएको छ । अधिकांश आक्रमणको निशाना सुरक्षाकर्मीलाई बनाइएको थियो । प्रहरी चौकी, सैनिक अड्डा र मोटर्समाथि आक्रमण भएको बताइएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





