business news Top News,
अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा !!
Posted by Unknown
Published on Saturday, October 12, 2013
अर्थमन्त्री कोइरालाले डलरको उतारचढाव हुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभावका विषयमा मुद्राकोषका अधिकारीहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
विश्व बैंकका उपमहानिर्देशक शिनोहाराले नेपालको आर्थिक विकासको क्षेत्रमा मुद्राकोषले प्राविधिक सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो । सो अवसरमा अर्थ सचिव शान्तराज सुवेदी, नेपालका लागि अमेरिकी राजदुत डा. शंकर शर्मा, अर्थ मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख मधु मरासिनी र राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेको उपस्थिति थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.