technology Tekman photo Top News,
जिवहरु बसोबास गर्ने अर्को ग्रह फेला
Posted by Unknown
Published on Saturday, October 12, 2013

बाँचेखुसेका पिण्डको अध्ययनबाट उक्त ग्रहमा पहिले पृथ्वीमा जस्तै ठूलो परिमाणमा पानी रहेको, जुन जिवको अस्तित्वका लागि अत्यावश्यक रहेको उनीहररुको भनाई छ ।
पछिल्लो खोज निकै उत्साहपूर्ण रहेको खगोलविद्हरुका दाबीे छ । यो पछिल्लो खोजले करोडौँ वर्ष पहिलो हाम्रो सौर्य मण्डल बाहिर पृथ्वीजस्तै जिवको अस्तित्व रहेका ग्रहहरु रहेको खगोलविद्हरुका अनुसार प्रमाणित गरेको छ ।
ग्रहको तारा मृत भएपछि त्यो ग्रहमा गुरुत्वाकर्षण असन्तुलन समेत हुँदा संरचना क्षतविक्षत भएको र अहिले पनि उक्त ग्रहले मृत तारालाई परिक्रमा गरिरहेको खगोलविदहरु बताउँछन् ।
बेलायतको वारविक विश्वविद्यालयका खगोलविद्हरुका अनुसार पानी भएको चट्टानी पिण्ड सौर्य मण्डल बाहिर पत्ता लागेको यो पहिलो पटक हो । चट्टानी सतह र पानीको उपस्थिति सहितको आकाशीय पिण्ड सौर्य मण्डल बाहिर समेत फेला पर्नु निकै उत्साह बर्धक कुरा रहेको र यसले ब्रह्माण्डमा पृथ्वी बाहेकका अन्य पिण्डमा पनि जिवनको सम्भावनाको खोजीलाई सार्थकता प्रदान गरेको उनीहरु बताउँछन् । यो ग्रहको अवशेष पृथ्वीभन्दा १५० प्रकाश वर्ष टाढा छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.