National news,
एकीकृत माओवादीको बन्द फिर्ता
								Posted by Unknown
								Published on Friday, September 6, 2013
एकीकत माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त माओबादी कार्यकर्ता रामप्रसाद अधिकारलिाई पक्राउ गरेको विरोधमा आज काठमाडौं उपत्यका सहित गोर्खा र चिवतन जिल्ला बन्द गराएको हो । द्वन्द्वकालमा मारिएका सबै १४ हजार नागरिकको सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गर्नुपर्नेमा संविधानसभा निर्वाचन प्रभावित पार्न आप्mना कार्यकर्ता पक्राउ गरेको एकीकृत माओवादीेले ठहर गरेको छ । बन्द फिर्ता लगत्तै देशेभरी कोणसभा गरिने जनाईएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.