Welcome Guest!
twitter facebook rss

,

कक्षा १२ को परीक्षाफल प्रकाशित


२९ श्रावण, काठमाडौं । कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा मंगलबार सार्वजनिक भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरका अनुसार यस वर्ष र विज्ञान बिषयमा ७५ दशमलब ३२ प्रतिशत उतिर्ण भएका छन् । गत बर्षको परीक्षमा ७२ प्रतिशत विक्षर्थी उतिर्ण भएका थिए ।

बैशाख १७ देखि २९ सम्म भएको परिक्षामा ३३ हजार ५ सय ६६ सहभागि भएकोमा २५ हजार २ सय ३६ जना उतिर्ण भएको परिक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै आशिर्क तर्फ ६ हजार ३ सय ४९ ले परिक्षा दिएकोमा  ३ हजार २ सय ६६ जना उतिर्ण भएका छन् । यसअनुसार ५१ दशमलब प्रतिशत ४४ उतिर्ण भएका छन् ।
आँशिकमा गत बर्र्ष ४६ प्रतिशत पास भएका थिए । अन्य बिषयको भदौमा नतिजा सार्वजनिक हुने परिषद्ले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide