business news,
धेरैको आँखा लाग्ने क्षेत्र सुधार गर !
								Posted by Unknown
								Published on Monday, August 12, 2013
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कर क्षेत्र धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर काम गर्न कर अधिकृतहरुलाई सुझाव दिनुभएको छ । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन कार्यक्रममामन्त्री कोईरालाले कर दातामैत्री प्रशासन सरकारको मूल लक्ष्य भएकाले करको दायरा बढाउने अभियानमा लाग्न सल्लाह दिँदै अधिकृतहरुको कार्य मूल्यांकन आपूmले पनि गर्ने जानकारी दिनुभयो । राम्रो कामका लागि अर्थमन्त्रीको हैसियतमा आपूmले गर्ने कुनै पनि सहयोग जुटाइदिने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.