Article,
नेपाली संस्कृतिको संरक्षणमा लागेको रे थुक्क बिजोक स्थिती ?
								Posted by Unknown
								Published on Saturday, August 17, 2013
आफ्नो देशको भाषा, धर्म, लोकसस्कृतिलाई बिर्सेर अरुको देशको पहिचाहन झल्काउने गीत सङगीत खोजि खोजि बजाउने नेपालको सञ्चार माध्यम । नेपाली संस्कृतिको संरक्षणमा लागेको रे थुक्क बिजोक स्थिती ? आफ्नो देशको गहना कौडा, मारुनी, यानी माँया, सुनी माँया, पूर्बेली भाका, काठे भाका, बालन भजन, चुडका, ख्याली, सालैजो, सोरठी, रोईला,घाँसे गीत ,रतौली गीत, ठाडो भाका मेन्दो माँया टाकटुके नाच यी यस्तालाई संरक्षण गर्नुपर्छ भनेर कुन चाँही सञ्चार माध्यम लागेको छ होला नेपालमा ? जुन गीतले नेपाली पन बोलेको र बोकेको छैन त्यस्ता गीतको प्रसय दिने म सञ्चारकर्मी हो म रेडियो मा काम गर्छु रेडियोको प्राविधिक हँ भनेर भनेर भिरेको बिल्ला के महत्व रह्यो र आखिर संस्कारलाई आश्रय भन्दा बिलय पार्ने गीतसङगीतलाई प्रस्तुत गरेपछि नेपालमा हजारौ कलाकार र म लोक सञ्चारकर्मी हुँ भनाउदा पनि छन ।कलाकारले पुरानो संस्कार र स्ांस्कृति भुल्दै गए त्यसमा आड दिने काम सञ्चारमाध्यमले ग¥यो यो बाहेक के चाँही हुन सक्यो र ।सिमली छाँयामा बसी भरीयाँ लामो सास फेरेको,जाउ बाबु नभन्नु आमा जान्न म साहुको मेलैमा उठ चेली आफ्नो हक लिनलाई........... यस्ता गीत बजाउन कन्जुस्याई गर्ने आम नेपालको सञ्चार माध्यममा काम गर्ने प्राविधिकहरु र आम श्रोतालाई बिदेशी संस्कृतीमा रोमल्याउने सञ्चारकर्मीहरु । श्रोता केवल बाटो बिराएको यात्री हो जसलाई कुन बाटो लाने भन्ने पथपर्दशकको काम हो । रेडियो कर्मीले श्रोता कस्तो बनाउने उनीहरुको हातमा छ ।लोक गीतको कार्यक्रम बजारमा भर्खर आएको गीतको भरमा चलेको हुन्छ ।संस्कार र संस्कृतीको हाम्रा बाउ बाजे हुदैमा पोलेर खाईहाले अब त तुम क्या बात करताहे
|  | 
| ganga lal gurung | 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

