Welcome Guest!
twitter facebook rss

,

समानान्तर गतिविधि रोक्न खनालको निर्देशन

३१ श्रावण काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले भ्रातृ सङ्गठन युवा सङ्घभित्र विवाद बढाउने गरी समानान्तर गतिविधि तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । अध्यक्ष खनालले आज सङ्घका अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपट रावललाई पत्र पठाई विराटनगर र काठमाडौँमा अलग अलगरुपमा तय गरिएका भेला स्थगन गर्न निर्देशन दिनुभएको हो । 

अध्यक्ष बस्नेत पक्षले आज र भोलि(शुक्रबार) विराटनगरमा तथा रावल पक्षले  काठमाडौँमा भेला आयोजना गरेका छन् । खनालले सङ्गठनलाई गम्भीर असर पर्ने यस्ता कार्य तुरुन्त बन्द गरी समस्या समाधानका लागि नेतृत्वसँग छलफलमा आउन पनि निर्देशन गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide