National news,
माओवादी ईन्चार्जद्धारा केटीसंग अवैद्य सम्वन्ध कायम रहेको खुलासा
								Posted by Unknown
								Published on Thursday, August 22, 2013
अखिल क्रान्तिकारी मगराँत राज्यका संयोजक यात्री र राष्ट्रिय जनस्वयंसेवकका केन्द्रीय सदस्य घर्तिले २०७० जेठ १८ गते केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए । पटक–पटक पार्टी आफूसम्वद संगठनका साथै अध्यक्ष र महासचिवलाई छानविनका लागि दिएको निवेदनमा सामना परिवार जिल्लामा आए देखीको झण्डै १० लाख भन्दा बढीको रकमको हिसाव किताव देखाएको छैन् । घर्तीले भने – ‘हामिले पार्टी विभाजन पछिको आय–ब्यय बैठकमा प्रस्तुत गर्न भन्यौ तर कहिल्यै देखाइएनन् । पार्टी जनवादी केन्द्रीयताभन्दा मुढेवलमा सञ्चालन गर्न खोजिएको हो । असलजी लामो समयदेखी रमिता (नाम परिवर्तन) संग अस्वाभाविक रुपमा वस्र्दै आऊनु भएको छ ।’ कम्यूनिष्ट मूल्य मान्यता आर्दश र नैतिकताभन्दा वाहिर छ हामीले प्रस्ट हुन चाहेकोे हो घर्तिको भनाई छ ।
‘सल्यान सदरमुकाम खलंगामा रहेको एकान्त होटेल झण्डै दुई वर्ष संगै वस्नु भयो । अहिले पनि संगै हुनुहन्छ । सास्कृति रुपमा देखा परको यो अस्वाभाविक कार्य रोक्न पटक पटक भन्यौ केही लागे केन्द्रमै कुरा राख्यौ सुनुवाइ भएन,’ घर्ति आक्रोश पोखे । रमिताको खानपान ,कोठा भाडा ,लत्ता कपडा समेत खड्काले ब्यहोदै आएको छ । होटेलमा एक कोठा लिएर बसेका खड्काका जुत्ता देखी लत्ता कपडा समेत धोई दिदा स्थानीयले कानेखुसी गरे पनि वोल्ने आँट भने गर्न सकेका थिएनन ।
राष्ट्रिय जनस्वयंसेवका केन्द्रीय सदस्य रहेका घर्तिले चलाएको हाम्रो नेपाल ब्लगमा– २०६९ चैत्र २९ गते श्रीनगर सल्यानमा वसेको वैठकमा हातपात समेत गरेको, श्रीनगर र खलंगाका होटेलमा लगाइएको चार्ज वन्ल गर्न, पूर्वाग्रही ढंगले नचल्न लेखिएको छ । रमिता र असलको सम्वन्धलाई लिएर श्रीमतिसंग विवाद चर्किएको श्रोत बताएको छ । १ छोरी र २ छोरा भएका असलकी जेठी छोरी एसएलसी परिक्षा दिइसकेकी छिन् । परिवारले आज भोली रमितासंग–संगै वसेको थाहा पछि छोरीलाई सदरमुकाम नै पठाएका छन् । असल कै पहलमा केसीलाई निर्माण ब्यवसायी संघमा कम्प्युटर अप्रेटरमा जागिर समेत लगाईदिएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

