Welcome Guest!
twitter facebook rss

,

संयन्त्रका नेता र मन्त्रिपरिषद् अध्यक्षबिच छलफल


आगामी संविधानसभा निर्वाचनको लागि दलहरुबीच सहमतीका लागि समितीले गरिरहेको प्रयासबारे सम्मिलित उच्चस्तरीय राजनीतिक समितिका नेताहरुले मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई जानकारी गराएका छन् ।

अध्यक्ष रेग्मीको सरकारी निवास वालुवाटारमा आज भएको छलफलमा नेताहरुले सरकारले निर्वाचनमा ध्यान केन्दि«त गरी दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न अध्यक्ष रेग्मीलाई सुझाव दिएका छन । नेकपा–माओवादी सँगको वार्ताको प्रयास, माओवादीले राखेको निशर्त वार्ताको सम्बन्धमा सरकार र समितीको एउटै धारणा बनाउनेबारे समेत कुराकानी भएको थियो ।

नेकपा–माओवादीसँग कुन रुपमा वार्ता अघि बढाउने बारेमा समेत छलफल भई माओबादीसंग छिट्टै बार्ता गर्ने आजको छलफलले निर्णय गरेको छ । त्यसअबसरमा सरकारले दूरगामी महत्वका निर्णय गर्दै हिडेको भन्दै उच्चस्तरिय संयन्त्रमा आबद्ध दलका शीर्ष नेताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । 


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide