Intertainment,
दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर...
								Posted by Unknown
								Published on Tuesday, July 30, 2013

दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर छ । अब दाँत झरेको गिँजा नक्कली दाँत हालेर भर्नुपर्ने छैन । वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात बनाइदिएका छन् ।
चीनका वैज्ञानिकहरुले मूत्रबाट दाँतको विकाश गरेका हुन् । सेल रिजेनेरेसन जर्नलमा छापिएको समाचार अनुसार पिसाबलाई स्टेम कोषको श्रोतको रुपमा प्रयोग गर्न सकिन्छ जसबाट मानिसको दाँतको विकाश गर्ने मार्ग प्रसस्त हुन्छ । यसरी विकाश गरिएको दाँतले मानिसको झरेको दाँतको ठाउँमा आफुलाई स्थापित गर्न सक्नेछ ।
ग्वांगझोउ इन्स्टिच्युट अफ बायो मेडिसिन एण्ड हेल्थको वैज्ञानिक टोलीले मुसाको सरीरबाट पिसाब निकालेर त्यसलाई प्रयोगशालामा लगि त्यसबाट स्टेम कोष झिकी मुसाकै सरीरभित्र प्रत्यारोपण गरेको थियो । त्यसरी स्टेम कोष प्रत्यारोपण गरेको केही दिनमै मुसाको सरीरमा दाँत जस्तै संरचना विकशित हुन थाल्यो । त्यसरी विकशित भएको संरचनामा दाँतमा जस्तै पल्प, डेन्टिन, इनामेल लगायतको भाग थियो । यद्यपि त्यसरी विकाश गरिएको दाँत साँच्चीकै प्राकृतिक दाँत जस्तो कडा भने थिएन ।
यो अनुसन्धानले मुसाको पिसाबबाट मुसाको सरीरमा दाँतको विकाश गर्न सकिएजस्तै मानिसको पिसाबबाट पनि दाँत झरेको ठाउँमा नयाँ प्राकृतिक दाँतको विकाश गर्न सकिने सम्भावना उजागर गरेको वैज्ञानिकहरुको भनाइ छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

