Welcome Guest!
twitter facebook rss

,

राजनीतिक समितिको बैठक आज पनि


२६ जेष्ठ, काठमाडौं । निर्वाचन ऐनका विवादित विषयमा सहमति खोज्न उच्चस्तरीय राजनीतिक समितिको बैठक आईतबार साँझपनि बस्दैछ । साँझ ५ बजेपछि नयाँबानेश्वरमा रहेको समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका लागि आयोगले सिफारिस गरेको थ्रेस होल्ड, उम्मेद्वारको योग्यता र उम्मेद्वार बन्नुअघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विबरणको प्रावधानका विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो  । 

स्रोतका अनुसार दलहरुबीच पुरानै कानुन अनुसार निर्वाचन गराउने विषयमा सहमति नजिक पुगेको बताईएको छ । क्रग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति सुशिल कोईरालालाई थ्रेसोल्ड राख्न नहुने सल्लाह दिएपछि  काङ्ग्रेसले थ्रेसहोल्डमा राख्दै आएको अडानबाट पछि हट्ने जनाएको छ । हिजो सभापति कोईराला र बरिष्ठ नेता देउवाबिच भएको कुराकानीबाट कंग्रेस थ्रेसहोल्डको अडानबाट पछि हट्ने भएको हो । 
राजनीतिक समितिको बैठकमा पटक पटक थ्रेसहोल्डको बिषयमा बिबाद हुदै आएकोर त्यसले निर्वाचनको माहोल झन बिग्रदै गएका कारण नेता देउवाले भारत भ्रमणमा जानु अघि पाार्टि सभापतिसंग छलफल गरि थ्रेसहोल्डको पक्षमा अडान छोड्नु पर्ने बताउनु भएको थियो । यस्तै थ्रेसहोल्डका राख्नु पर्ने अडानमा एमालेले अब एक्लै रहेका कारण उसले पनि आजका बैठकमा आधिकारिक निर्याय गर्ने बताईएको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide