Welcome Guest!
twitter facebook rss

,

गोली ठोकेर निर्वाचन हुँदैन


१४ आषाढ, काठाडौं । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले गोली ठोकेर चुनाव गर्न नसकिने बताउनुभएको छ । नेपाली सेना ४ दलको मात्र नभएको भन्दै उहाँले निर्वाचनमा भाग नलिनेका लागि गोली हान्न सेना बनाएको हो भने यसमा प्रश्न गर्ने बताउनुभयो ।

       राजधानीमा शुक्रबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष गनुरेलले निर्वाचन राजनीतिक कार्यक्रम भएकाले जबर्जस्ती निर्वाचन गराएर मुलुकलाई द्धन्दमा धकेल्न नमिल्ने बताउनुभयो ।

 उहाँले भन्नुभयो,– “सेना परिचालन गरेर चुनाव गराउन खोजिदैछ,” । मुलुकलाई द्धन्दमा लैजाने कि के गर्ने भन्ने विषयमा प्रधानसेनापति गौरव शमसेर राण्ाँसँग आफ्नो पार्टीले वार्ता गर्ने गजुरेलले जनाकारी दिनुभयो । नेकपा माओवादी निर्वाचनको पक्षधर भएको बताउँदै उहाँले देशमा शान्ति र स्थिरताका लागि आफहरुले संविधानसभाको निर्वाचन चाहिरहेको बताउनुभयो । सरकार र राजनीतिक समितिका शीर्ष नेताहरुको पटक पटकको वार्तामा पार्टीले राखेका मागबारे सम्बोधन नभएको उहाँको भनाई छ । पार्टी एकीकरणको विषयमा भने एकीकृत नेकपा माओवादीसँग एकता नहुने बताउनुभयो


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide