Welcome Guest!
twitter facebook rss

,

मधेश स्वयत्त प्रदेश हुनै सक्दैन-कोईराला

०८, आषाढ काठमाडौं । नेपाली काँग्रेसका सभापती शुशिल कोईरालाले मधेश स्वयत्त प्रदेशलाई संबिधानसभाबाट अनुमोदन हुन नदिने दाबी गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले संघीयतामा जाँदा मधेश स्वयत्त प्रदेश बनाउन नदिने बताउनुभएको हो । 

उहाँले एकीकृत माओवादीले भनेजस्तो मधेश स्वायत्त प्रदेश आफ्नो पार्टीलाई मान्य नहुने भन्दै आफ्नो पार्टी मधेशमा फरक फरक प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा  रहेको प्रष्ट पार्नुभयो ।
एकीकृत माओवादीले आगामी निर्वाचनलाई केन्द्रित गरेर मिथिला, भोजपुरा, अवध राज्यलाई मधेश स्वायत्त प्रदेश बनाउने तयारी गरेपछि सभापती कोईरालाले धारणा प्रस्तुत गर्नुभएको हो । उहाँले आन्दोलनरत दलहरुलाई पनि निर्वाचन प्रक्रियामा सहभागिताका लागि छलफल भइरहेको बताउनुभयो । एकीकृत माओवादीले प्रस्ताव गरेको स्वायत्त प्रदेशमा ११ जिल्ला समेटिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide