Sport news,
गोर्खा कप जारी, अहिलेसम्म मस्र्याङ्दी २–१ले अगाडी
								Posted by Unknown
								Published on Saturday, June 15, 2013
०१, आषाढ, काठमाडौं । गोर्खा कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल आर्मी र मनाङ मस्र्याङदी ब्लबबिच प्रतिष्प्रधा भैरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा यो समाचार तयार पार्दासम्म मनाङ् मस्र्याङ्दी २–१गोल अन्तरले अगाडी छ ।
 खेलको नवौँ मिनेटमा सुलभ मास्केले र सतौँ मिनेटमा अनिल गुरुङले गोल गरेका हुन् । नेपाल आर्मीका कासीराज कार्कीले २९ औँ मिनेटमा गोल गरेका छन् ।
उपाधिको दाबेदार मानिएको आर्मी मनाङलाई पराजित गर्दै जित निकाल्नेमा विश्वस्त छ भने मनाङ समुह चरणमा भोग्नुपरेको पराजयको बदला दिने प्रयासमा रहेको छ । आर्मी ब्वाइज युनियनलाई ३– ० र मनाङ लिग च्याम्पियन थ्रीस्टारलाई १ – ० ले हराउदै फाइनलमा पुगेका हुन् । खेलको गोर्खा एफ्.एफ् ९३ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

