Political News,
आर्थिक उन्नतीका लागि प्रचण्डले मधेशबाट लभ गर्ने
								Posted by Unknown
								Published on Tuesday, June 18, 2013
०४ आषाढ, विराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब हुने संविधानसभाको दोस्रो निर्वाचनमा मधेसबाट उमेदवारी दिनुहुने भएको छ । 
 पुर्बाञ्चलको विराटनगरमा मंगलबार भएको नागरिकसंगको अन्तरक्रियामा उहाँले देशलाई आर्थिक उन्नतिमा लान आपूmले मधेसबाट चुनाव लड्ने घोषणा गरेको बताउनुभयो ।
मधेशको कुन क्षेत्रबाट लड्ने भन्ने पार्टिले निर्णय गर्ने भन्दै उहाँले मधेसमा रहेको माओवादी प्रतिको भ्रम चिर्न र तराई, पहाड र हिमाललाई एकढिक्का पार्नका लागि आपूmले उम्मेदवारी दिने उहाँले स्पष्ट पार्नुभयो ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालाई राष्ट्रपति नबनाएको, कटुवाल प्रकरण उपयुक्त विधि नअपनाएको र संविधानसभाको अन्तिम दिन सहमति हुने आशामा प्रकृया अघि बढाउन नसक्नु गल्ती भएको भन्दै उहाँले आगामी दिनमा यस्ता गल्ती नदोहोरिने बताउनुभयो ।
माओवादीको हेटौडा महाधिवेशनले आर्थिक उन्नतीको विषयलाई पहिलो प्रथामिकता दिएको बताउँदै उहाँले आफ्नो चिन र भारत भ्रमणले देशको आर्थिक विकाशमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

