National news,
कन्चनपूरमा बस दुर्घटना भयो, २ जनाको ज्यान गयो ।
								Posted by Unknown
								Published on Friday, June 14, 2013
३१ जेठ कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बाणी दोदा पुल नजिक आज बिहान बस सवारी दुर्घटनामा परि २ जनाको घटनास्थलम मृत्यु भएको छ । महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरको ना ३ ख ११ ९५ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार यात्रुहरुको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य १७ जना घाईते भएका छन्  । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक सावदले बताउनुभयो । अन्य १४ जनाको भने ैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।मृतक र अवस्था गम्भीर रहेका यात्रुको अझैसम्म पहिचान खुल्न सकेको छैन । पैदल यात्रुलाई बचाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

