Welcome Guest!
twitter facebook rss

,

नक्ली छोरा बनाएर नागरिकता दिने पक्राउ


परासी, २६ जेठ । जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतोमा नवलपरासीमा एक व्यक्तिले १२ जनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको भेटिएको छ । परासी सनईका सरफु्द्दिन मुसलमानले गाविसबाट सिफारिस बनाई भारतीय नागरिकसहित १२ जनाको नागरिकता बनाइदिएको खुलासा भएको छहो । मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदनमा फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो । 

मुसलमानले गाविस सचिवले सिफारिस गर्दा दिने सबै कागजात आफैँ तयार गरी सचिव गोकुल गिरीको समेत किर्ते हस्ताक्षर गरेका थिए । गाविसका सचिव गिरीले नक्कली कागजपत्र पेस गरी नागरिकता निकालेको उजुरी हालेपछि प्रशासनले छानबिन समिति गठन गरेको थियो । मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको सङ्ख्या १७ जना रहेको बताइएको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide