Welcome Guest!
twitter facebook rss

,

नेपाली काग्रेंसको महासमिति बैठक नवलपरासिमा सुरु ।।

२६ चैत्र, नवलपरासि । नेपाली काग्रेंसको महासमिति बैठक सोमबार नवलपरासिमा सुरु भएको छ । महासमिति बैठकको उद्घाटन गर्दै काँग्रेस शिर्ष नेताहरुले आगामी चुनावमा पार्टीलाई एकढिक्का बनाएर लैजाने उद्घोष गरेका छन् । परासीको आदर्श माविमा भएको उद्घाटन सत्रलाई सभापति शुसिल कोईराला, वरिष्ठ नेता शेरबहानुर देउवा,उपसभापति रामचन्द्र पौडेलले संयुतm सम्बोधन गर्दै आगामी निर्वाचनबाट नेपाली काग्रेंस मुलुककै सबैभनदा ठूलो पार्टी बनाउने दाबी गरेका छन् । उदघाटन सत्रलाई सम्बोधन गर्दै नेपाली काग्रेसका सभापति शुसिल कोईरालाले आगामि निर्वाचनमा काँग्रेसको जित सुनिश्चित भएको दाबि गर्दै निर्धक्क भएर चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले अब जनता थर्काएर भोट पाउँने जमाना गएकाले काग्रेसको जित सुनिश्चित भएको जिकिर गर्नुभयो । धाक धम्कि दिएर चुनाव जित्ने दिवा सपना नदेख्न पनि माओवादीलाई कोइरालाले सुझाव दिनुभयो । यसैगरि उपसभापति पौडेलले माओवादीको अधिनायकवादी चरित्रका कारणण देशको दुर्दशा भएको आरोप लगाउनुभयो । महामन्त्री कृष्ण सिटौलाले माओवादीकै कारण संबिधान नबनेको ठोकुवा गर्नुभयो । निर्वाचन मिति नजिक आइरहेका बेला काँग्रेसले कार्यकर्तासँग साक्षात्कार गर्न मिनि महाधिवेशनका रुपमा हेरिएको महासमितिको बैठक बोलाएको हो । चैत्र २९ गतेसम्म हुने महासमिती बैठकमा एकहजार तीन सय ३८ महासमिती सदस्य र करिब १ सय पर्यबेक्षक सहभागी छन ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide