Welcome Guest!
twitter facebook rss

,

नेपाल अफगानस्तानसँग ७ विकेटले पराजित ।।


२१ चैत्र, काठमाडौं । फाइनल भिडन्तमा अफगानस्तानसँग ७ विकेटले पराजित हुँदै नेपाल एसीसी ट्वान्टी–ट्वान्टी क्रिकेटको उपविजेतामा सिमित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३६ रनको चुनौति अफगानस्तानले १७ ओभर ५ बलमा ३ विकेट खर्चिएर पुरा गर्दै उपाधि जिेतको हो । अफगानस्तानको जितमा गुल्बादिन नैवले अबिजित ४३ र करिम सदिकले सदिकले ३२ रनको पारि खेले । जितसँगै अफगानस्तानले लगातार चौथो पटक उपाधिमाथि कब्जा जमाएको छ । अफगानी ब्याटसम्यानसामु निरिह देखिएका नेपाली बलर मध्ये कप्तान पारस खड्का र शक्ति गौचनले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ३५ रन बनायो । नेपालका लागि कप्तान पारस खडकाले अर्धसतक पुरा गरे । बिनोद भण्डारीले ३०, सरद भेषवाकरले १९ , सुभास खकुरेल र ज्ञानेन्द्र मल्लले १० रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन । यसअघि आजै भएको खेलमा हङकङलाई पराजित गर्दै युएईले तेस्रो स्थान हात पारेको थियो । नेपालले युएई र अफगानस्तानले हङकङको चुनौति पन्छाउँदै उपाधि भिडन्त पक्का गरेका थिए । प्रतियोगिता अबधिभर उत्कृष्ट प्रदर्शन गरेका नेपाली कप्तान पारस खड्का म्यान अफ दि सिरिज भएका छन । उपाधिसँगै उनले पल्सर मोटरसाइकल पुरस्कार हात पारेका छन । उनकै कप्तानीमा समग्र प्रतियोगितामा राम्रो प्रदर्शन गरेको नेपालले यसअघि हङकङ बाहेक सिंगापुर र मलेसियालाई पराजित गरेको थियो । यसैबीच नेपाल क्रिकेट संघ क्यानले फाइनलसम्मको यात्रा तय गरेको नेपाली टिमका सदस्यलाई जनही ५० हजार रुपैयाँले सम्मान गरिने जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide