news,
कार्कीलाई अख्तियारमा ल्याउने प्रक्रिया रोक्न सर्वोच्चको आदेश ।।
								Posted by Unknown
								Published on Friday, March 22, 2013
०९, चैत्र, काठमाडौँ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने प्रक्रिया रोक्न आदेश दिएको छ । न्यायाधीश शुशिला कार्कीको एकल इजलाशले आगामी २५ गतेसम्मका लागि प्रक्रिया रोक्नको लागि आदेश दिएको हो । अदालतले २५ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश समेत दिएको छ । सर्वदलीय राजनीतिक समितिले अन्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा कार्कीलाई नियुक्ती गर्न सरकार समक्ष सिफारीश गरेपछि प्रक्रिया रोक्न अधिबक्ता ओमप्रकाश अर्यालले रिट हाल्नुभएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.