International news,
मुलुक युद्धको स्थितिमा प्रवेश गर्ने उत्तर कोरियाको घोषणा
								Posted by Unknown
								Published on Saturday, March 30, 2013

प्योङयाङ, चैत्र १७ । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियासँग मुलुक युद्धको स्थितिमा प्रवेश गरेको घोषणा गरेको छ । उत्तर कोरियाद्धारा जारी विज्ञप्तिमा दक्षिण कोरियाले कुनै पनि युद्ध उन्मादी व्यवहार देखाए कठोर भौतिक कारवाहीमा उत्रने प्रतिज्ञा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत फेब्रुअरीको तेस्रो आणविक परिक्षण विरुद्ध संयुक्त राष्ट्रसंघ र अमेरिकाले नाकाबन्दी थप कडा बनाएपछि उत्तर कोरियाले दिनहुंँजसो आक्रमणको धम्की दिइरहेको छ ।
त्यसमाथि पनि अमेरिका दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासले उत्तरलाई थप क्रुद्ध बनाएको छ । गत विहीबार मात्रै अमेरिकाले दक्षिण कोरियामा राडारले पनि पत्ता लगाउन नसक्ने गोप्य बम बर्षक विमान पठाए पछि उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग हिसाब–किताब मिलाउने समय आएको प्रतिक्रिया दिएका थिए ।
उत्तर कोरियाले दक्षिणसँगको सैन्य हटलाईन सम्पर्क विच्छेद गरेको भोलिपल्ट अमेरिकी बम बर्षक विमान दक्षिण कोरिया पु¥याइएको हो । अमेरिका र दक्षिण कोरियाले युद्ध उन्मादी ब्यवहार नरोके शत्रुहरुको निशानामा प्रहार गर्ने धम्की उत्तर कोरियाले दिदै आएको छ ।
दुई कोरियाबीच सन् १९५३ को कोरियाली युद्धको अन्तपछि पनि उनीहरु प्राविधिक रुपमा युद्धकै स्थितिमा छन् । पछिल्लो समय उत्तर कोरियाले युद्धविराम भंगको घोषणा गरिसकेको छ ।
केही विश्लेषकहरुले दक्षिण कोरिया र उसको बलियो सहयोगी अमेरिकासँग उत्तर कोरियाको सम्भावित युद्ध प्योङयाङका लागि आत्महत्या सरह हुने विश्लेषण गरेका छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.