Welcome Guest!
twitter facebook rss

,

एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक,
६२.४ प्रतिशत उत्तीर्ण

काठमाडौं, भदौ १९ – एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले सार्वजनिक गरेको नतिजा अनुसार ६२.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १ लाख २१ हजार ४ सय १४ जना विद्यार्थीले परीक्षा दिएकोमा ७५ हजार ७ सय ४२ जना उत्तीर्ण भएका परीक्षा उप नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो । अघि उत्तीर्ण भएको विषय र अहिले पाएको नम्बरका आधारमा दुइ जना विशिष्ट, १ हजार ३ सय ६२ पहिलो, ५३ हजार २ सय ३३ दोस्रो र २१ हजार १ सय ६५ जना विद्यार्थीले तेस्रो श्रेणीमा एसएलसी पास गरेका छन् ।

नतिजा हेर्नाको लागि यहाँ क्लिक गर्नुहोला................
http://slc.ntc.net.n

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide