Welcome Guest!
twitter facebook rss

,

क्रान्ति अझै बाँकि छ ः नेकपा–माओवादीका सचिव गुरुङ

२२ भाद्र, धादिङ ।बैद्य नेतृत्वको नेकपा माओवादीका सचिव देब गुरुङले क्रान्ति अझै बाँकि रहेकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज रेडियो विहानीको कार्यक्रम जनचासोमा कुरा गर्दै गुरुङले प्रचण्ड र बाबुरामले विदेशी साम्राज्यबादसँग आत्मसमर्पण गरेकाले नेपालको माओवादीलाई अमेरीकाले आतङ्कबादबाट हटाएको आरोप लगाउनुभयो । उहाँले सहभागिको जिज्ञासामा नेकपा–माओवादीको अवको क्रान्ति अवश्य पनि सफल हुने बताउनुभएको छ । अहिले बार्ताको प्रक्रियाबाट निकास ननिक्लने भन्दै उहाँले आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा गोलमेच सम्मेलनलाई मुख्य जोड दिदै गुरुङले अहिलेको नेतृत्वले राजिनामा नदिएसम्म कुनैपनि समस्याको समाधान हुन नसक्ने उल्लेख गर्नुभएको थियो । शान्तिपूर्ण रुपमा सत्ता प्राप्त नभएमा हतियार उठाउने घोषणा गर्नु त सत्ताको मोह भएन र ? भन्ने प्रश्नको जवाफमा भने उहाँले आफुले त्यस्तो अभिव्यक्ति नदिएको भन्दै खण्डन गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide