breakingnews National news Tekman photo,
सुनसरीको सवारी दुर्घटनामा ३ को मृत्यु, ४ जना घाईते
								Posted by Unknown
								Published on Tuesday, August 7, 2012

२३ श्रावण . पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवाको सखुवागाछी चोकमा सवा १२ बजे भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ । ४ जना गम्भीर छन् । 
पश्चिमबाट पूर्व गइरहेको ना.४.ख १४३ नम्बरको ट्रिपरले सखुवागाछी ट्राफिक बिट अगाडि विपरीत दिशाबाट आइरहेको बा.१६.प ५१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही ट्रिपर मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रत हुँदा ५० मिटर अगाडि गएर पूर्वबाट पश्चिम तर्फ आइरहेको ६६-१-१७०९ नम्बरको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युनडीपीको गाडीमा ठोक्किएको थियो । जिपमा सवार ५ जना मध्ये २ जनाको पनि मृत्यु भयो । दुर्घटनामा विराटनगर ३ का विजय शर्मा, भारतीय नागरिक बुद्धमल जैनको मृत्यु भयो । एकजनाको नाम नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरुको सुनसरी जिल्ला अस्पतालमा उपचार भै रहेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

