Welcome Guest!
twitter facebook rss

,

दुर्घटना कम गर्न सडकमा यौन खेलौना

सडकमा गाडिको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ठाउँठाउँमा ‘गति सिमित’ भन्ने साइनबोर्ड राखेको हुन्छ वा सडकमा केही उँचो पारेर स्पिड कन्ट्रोल बनाएको हुन्छ । निश्चित सिमाभन्दा उच्च गतिमा गाडि हाँक्नेलाई कारवाही समेत गर्ने गर्छ । गाडी चालकले हुइँकाउने मोटरगाडीको गति नियन्त्रणका लागि विभिन्न चेतावनी मूलक सामाग्री तथा उपायहरुको प्रयोग गरिएको कुरा त हामी सबैले देखेसुनेको हो । तर चीनको एक ठाउँमा भने गाडीको गति नियन्त्रण गर्न न त कुनै चेतावनी युक्त साइनबोर्डको प्रयोग गरिएको छ, न त कुनै जरिवानाको उपाय नै अपनाइएको छ । त्यहाँ त केवल सडकमा सेक्स डल अर्थात् यौन खेलौना राखिएको छ । चिनीया समाचारपत्र टाइजुएका अनुसार स्थानीय एक महिलाले आफ्नो घरअगाडिको सडकबाट गुड्ने सवारी साधनको गति सिमित गर्नका लागि सेक्स डलको सहारा लिएकी छिन् । समाचार अनुसार ती महिलाले घर अगाडिको सडक किनारामा एउटा सेक्स डल पेडको रुखमा बाँधेर राखेकी छिन् । सडकमा गाडि गुडाउनेहरुले किनारामा बाँधिएको उक्त सेक्स डल लाई एकपटक अवश्य हेर्नेछन् र चालकले गाडीको गति घटाउनेछन् भन्ने ती महिलाको आशा छ ।
अचम्म छ बा, हाम्रो देशमा सडक किनारामा राखिएको होडिङ बोर्ड उत्तेजक भएकाले दुर्घटनाको जोखिम बढ्यो भनेर ट्राफिक प्रहरीले हटाएको थियो । तर चीनमा भने केवल होडिङ बोर्डमा तस्वीर मात्र होइन सडकमै निकै कामुक महिलाको स्वरुपमा यौन खेलौना नै ठड्याइएको छ । यो यौन खेलौना देख्दा पुरुष सवारी चालकहरुले गाडिको गति नियन्त्रण गर्छन् वा उत्तेजनाले झनै अनियन्त्रित पार्छन्, त्यो भने हेर्न बाँकी छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide