Welcome Guest!
twitter facebook rss

,

लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक

८ भाद्र । एकीकृत नेकपा माओबादीको नेतृत्वमा गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो १ बजे माओबादी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा गठबन्धनको सचिवालय निर्माण, सरकार संचालनमा चूस्तता, विपक्षी दलहरुसँगको छलफल र आगामी योजनाबारे छलफल हुने गठबन्धनका प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिनुभयो । दलपिच्छे भएको वार्ताले कुनै ठोस रुप नलिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षीय र केहि साना दललाई समेटेर गठबन्धन निर्माण गर्नुभएको थियो । विपक्षी दलहरुले भने सत्तामा रहेका दलहरुले गठबन्धन बनाएर भिडन्त निम्त्याएको आरोप लगाएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide