Welcome Guest!
twitter facebook rss

,

लादेन मार्ने तयारीमा अमेरिका

अमेरिका फेरि लादेन मार्ने तयारीमा ??
४ भाद्र । अमेरिकाले एकपटक पुनः  अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा विन लादेनलाई मार्ने तयारी गरिरहेको छ । अहिले अमेरिकाको नेवी सिल कमाण्डोहरुले एक पटक पुनः लादेनलाई मार्ने तयारी गरिरहेका हुन् । समाचारका अनुसार अमेरिकाको मिनेसोटा शहरमा पाकिस्तानको एबटाबादमा सील कमाण्डोको नक्कल गरिदैछ । जहाँ लादेनलाई मार्दाको एबटाबादको जस्तो माहोल तयार गरिदैं छ र सोही किसिमको अप्रेशन सञ्चालन गरिने बताइएको छ । यो एक खेल हो । जुन खेल खेल्न स्थानीयहरुले फारम समेत भरिरहेको जनाइएको छ । सन् २०११ को मे महिनामा अमेरिकाको अभियानमा अलकायदा प्रमुख लादेन मारिएका थिए । यस खेलका सहभागीहरुलाई सोही लादेन मार्ने अमेरिकी नेवी सिल कमाण्डो जस्तो स्वरुप दिइनेछ । सहभागीहरुलाई हातमा हातमा बन्दुक पनि दिइनेछ । उनीहरुले एबटाबादको नक्कलगरी बनाएको स्थान परिसरमा प्रवेश गरेर सेतो दाह्रीवाला लादेनलाई मार्नुपर्नेछ । यस खेलका अयोजकहरुले खेल मनोरञ्जनात्मक नभई खेलबाट आत्मरक्षाको समेत ज्ञान प्राप्त हुने बताएको जनाइएको छ । यस खेलको लागि अहिले सहभागीहरुलाई बन्दुक चलाउने तालिम समेत दिईरहेको जनाइएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide