Welcome Guest!
twitter facebook rss

,


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigZpgZ8noCQlX8lgkaskCVqO-_1ZvJWtnVgn7iVIjuosizffTNzAH7eQpl7nCGJ25idR1BoPa8qRnXsM_Z3fEt7Ocs2YQ-7YNt2fVAWGMUlmi7T7gJqXQGx2kFPDb_-tLdBCG1VBaybEJC/s320/649px-Flag_of_the_Communist_Party_of_Nepal_%2528Maoist%2529.pngकाठमाडौ असार २८ – अध्यक्ष पुष्पकमल दाहालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन एकिकृत नेकपा माओवादीको केन्द्रिय सदस्यहरुले अध्ययन गरेका छन् । बैठकमा पार्टीको आगामी कार्यदिशा र वर्तमान राजनीतिक परिस्थीतीका विषयमा अध्यक्ष दाहालले तयार पारेको ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सदस्यहरुले अधययन गरेका हुन् ।
यसअघि हिजो बसेको पोलीटव्यूरो बैठकमा पनि सदस्यहरुलाई अध्ययनका लागि उक्त प्रस्ताव दिइएको थियो । अध्यक्ष दाहालको उक्त प्रतिवेदनमा दलहरुवीच सम्पूर्ण विषयमा सहमति नभएसम्म सरकारवाट नहट्ने, शान्ति र संविधान निर्माणको कार्यभार पुरा गर्न संघर्ष गर्नुपर्ने र त्यसका लागि १२ वुँदे सहमतिका सहयात्रीहरुसँगै अगाडि बढ्ने उल्लेख छ । यस्तै १२ बुँदे सहमतिको औचीत्य नसकिएको पनि प्रतिवेदनमा भनिएको छ । दाहालले प्रतिवेदनमा पार्टी विभाजनवारे पनि लेखेका छन् । 
उनले संकिर्णवादी, पुरातनवादी, उग्रवाम तथा जडसुत्रवादी सोँचका कारण पार्टी विभाजन भएको लेखेका छन् । उनले प्रतिवेदनमा वैद्यको नेतृत्वमा रहेको नेकपा-माओवादीको अतिवादी, अराजक तत्वहरुसँग साँठगाँठ रहेको र त्यो मुलुकको लागि चिन्ताको विषय भएको उल्लेख गरेका छन् । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide