Welcome Guest!
twitter facebook rss

,

सुविधा फिर्ता हुँदैन-संचार मन्त्री यादव

संचारमन्त्री राजकिशोर यादवले पूर्व विशिष्ट अधिकारीहरुलाई दिइएको सुविधा फिर्ता नहुने बताउनु भएको छ । उनीहरुले राष्ट्रलाइ दिएको योगदानलाई सम्मान गर्न सरकारले सुविधा दिएकोप्रति विरोध गर्नु उचित नभएको मन्त्री यादवको धारणा छ । पार्टीका संस्थापक तथा पूर्वअध्यक्ष जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारी भएकाले उनीसँग अब कुनै सम्वन्ध नरहने उहाँले स्पस्ट पार्नुभयो । हिजो सम्पन्न विस्तारीत बैठकले पार्टीका असन्तुष्ट नन्दनकुमार दत्त लगायत चार जना नेतालाई निस्काशन गरेको पनि उहाँले जानकारी दिनुभएको छ । फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहेका यादवले असन्तुष्ट नेताहरुले गल्ती स्वीकार गरी पार्टीमा फर्किए उनीहरुमाथि छानविन गरी पार्टी भित्रै राख्न पनि सकिने बताउनु भयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide