Welcome Guest!
twitter facebook rss

,

प्रधानमन्त्रीबाट घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी

प्रधानमन्त्री बाबुराम भट्टराईले सोमवार धुषा गाउँ विकास समिति वडा नं १ कृष्णभिरमा भएको सवारी दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य स्थितीबारे जानकारी लिनुभएको छ । कटारीबाट ५२ जना यात्रु लिएर काठमाण्डौं आउदै गरेको ना २ ख ४९५१ नम्बरको बस सोमवार विहान कृष्णभिरबाट त्रिशुली नदीमा खस्दा १६ जनाको मृत्युृ भएको थियो भने अन्य १५ जना घाईते भएका थिए । ललितपुरस्थित स्टार हस्पिटलमा पुगी उहाँले बिरामीको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको हो । सो अवसरमा उहाँले दुर्घटनामा घाइते भएका सम्पूर्णको उपचार खर्च सरकारले नै बेहोर्ने बताउनुभएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide