Welcome Guest!
twitter facebook rss

,

भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद २ करोड १६ लाख विगो र त्यति नै जरिवानाको फैसला


१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।

अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार विगो र त्यति नै जरिवानाको फैसला सुनाएको हो । जोशीको मुद्धामा वादी तथाप्रतिवादी दुबै पक्षको बहस ६ गते सकिएपछि फैसलाको मिति बुधबारलाई ताकिएको थियो । हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चअदालतले सुनुवाई गर्न विशेष अदालत पठाएको थियो । विशेषका तत्कालिन अध्यक्ष भूपध्याजअधिकारी तथा सदस्यद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ सालकार्तिक ३० गते हदम्यादको कारण देखाउँदै जोशी विरुद्धकोमुद्धा खारेज गरेको थियो । तीनपटक गृहसहित सात पटक मन्त्री भएका जोशीले पदकेा दुरुपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल माघमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide