Welcome Guest!
twitter facebook rss

,

महकालीमा पानीको बहाव उच्च

श्रवण १०, महाकाली ।सदूरपश्चिम क्षेत्रमा अबिरल बर्षासँगै महाकाली नदीमा पानीको बहाव उच्च भएपछि आसपासका क्षेत्र जोखिममा परेका छन् । पानीले जोखिम बढेपछि कन्चनपुर गड्डाचौकी सीमा नजिकको बनबासा ब्यारेजको पुलबाट यातायातका साधन सन्चालनमा रोक लगाइएको छ । स्थानीय प्रशासनले ब्यारेज आसपासका बासिन्दालाई सतर्क रहन भनेको छ । भीमदत्त नगरपालिकाका १, १२ र १३ नम्बर वडाका बासिन्दा जोखिममा परेका कन्चनपुर प्रहरीले जनाएको छ । पानी पर्ने क्रम नरोकिएपछि महाकाली नदीको बहाव यसबर्षकै उच्च, एक लाख ३५ हजार क्युसेक पुगेको मौसम विभागले जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide