National news Tekman photo,
राजनीति ‘उद्योग’ भएको छः राष्ट्रपति
								Posted by Unknown
								Published on Friday, July 27, 2012

१२ साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राजनीति देश र जनताको सेवाका लागि समर्पणको भावनाबाट प्रेरित हुनुपर्नेमा अहिले राजनीति उद्योग बनेको गुनासो गर्नु भएको छ ।
परिवर्तनका लागि २००७ सालदेखि २०६२/६३ सालसम्म पटकपटक भएका आन्दोलनमा धेरै ठूलो बलिदानी भएपनि प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकिएकामा पनि राष्ट्रपति डा. यादवले चिन्ता व्यक्त गर्नुभयो । अगुवाले नै बाटो बिराए मुलुकले निकास पाउन सक्दैन’ ‘एन डी प्रकाश चटौतः व्यक्ति एक अभिव्यक्ति अनेक’ ग्रन्थको लोकार्पण गर्दै यालवले भन्नुभयो-’पाएको उपलब्धिलाई राष्ट्र निर्माणको काममा लगाउनुपर्छ ।’
 पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एन डी प्रकाशले ठाउँठाउँमा विद्यालय खोल्ने, कुरीतिविरुद्ध लड्ने र राजनीतिक एवम् सामाजिक जागरण ल्याउने काम गरेको उल्लेख गर्नुभयो ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एन डी प्रकाशले सानै उमेरमा राष्ट्रिय राजनीतिमा उज्यालो प्रकाश छर्ने काम गरेको बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

